वैदेशिक अध्ययन/तालिम/छात्रवृत्तिमा सिफारिस हुन निवेदन पेश गर्ने सम्बन्धमा

6 March, 2022

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको च.नं. ६५२, मिति २०७८/११/१२ को पत्र तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. २६३, मिति २०७८/११/०८ को पत्र मार्फत वैदेशिक अध्ययन/तालिममा मनोनयनको लागि सिफारिस गरी पठाउन भनी जानकारी हुन आएकोमा इच्छुक कर्मचारीहरुले सोही बमोजिम यथाशीघ्र निवेदन पेश गर्नुहुन अनुरोध छ ।