वैदेशिक अध्ययनतालिम, छात्रवृत्ति सम्बन्धमा

12 May, 2021

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ४३७, मिति २०७८/०१/१५ को पत्रानुसार संलग्न अध्ययन/तालिमका लागि प्राप्त अवसरमा सहभागी हुन इच्छुक, योग्यता पुगेका कर्मचारीहरुले स्थायी नियुक्ति पत्र र कार्यरत निकायको सिफारिस सहित ३ (तीन) दिनभित्र विभागको e-mail मा निवेदन दिनुहुन जानकारी गराइन्छ । 

(प्रशासन शाखा)