वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४
५ साउन, २०८२
सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारी स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरेको विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०७९ लाई स्वीकृत गरी लागु गर्न राय माग गरिएको हुँदा यस विभाग अन्तर्गतका सम्पूर्ण निकायहरुलाई अमुल्य राय/सुझावको लागि यो सूचना प्रेषित गरिएको छ l