महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५

सिँचाइ गतिविधि

सिँचाइ गतिविधि

जलस्रोत तथा सिँचाइ विभागबाट नियमित रूपमा प्रकाशित हुने सिँचाइ गतिविधि  को लागि जलस्रोत,  सिँचाइ, निकासतथा  संस्थागत विकास लगायत सम्बन्धित विषयमा लेख  रचना, आयोजनाको संक्षिप्त परिचय साथै तस्वीरहरु नियमित रुपमा उपलब्ध गराइदिनु हुन अनुरोध छ।

साथै आगामी अंक २०८२ असार अंकको लागि यथाशक्य छिटो पठाई सहयोग गर्नु हुन समेत अनुरोध छ। नेपाली वा अंग्रेजी दुबै भाषा मान्य हुनेछ।