national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा षष्ठी - २१

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

सुनकोशी मरिन डाइभर्सन आयोजना नेपालको एक महत्वपूर्ण जलस्रोत परियोजना हो। यो आयोजना सुनकोशी नदीबाट सिन्धुली जिल्लाको कमलामाई नगरपालिका स्थित मरिन खोलासम्म पानी डाइभर्ट गर्ने लक्ष्य राख्दछ।  यो आयोजना १३.१ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी सुनकोशी नदीको पानी मरिन खोलामा पुर्‍याउने योजना हो। यसले तराई-मधेशका ८ जिल्लाका करिब १.२ लाख हेक्टर जमिनमा सिंचाई सुविधा पुर्‍याउने लक्ष्य राखेको छ।

  • सुरुङको लम्बाई: १३.१ किलोमिटर

  • पानी बहाव क्षमता: ६७ घनमिटर प्रति सेकेण्ड

  • लाभान्वित क्षेत्र: सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सप्तरी

Detail ....