दृष्टि
- जलस्रोत तथा सिँचाइ क्षेत्रको समुचित विकास, प्रभावकारी उपयोग तथा दिगो व्यवस्थापनवाट देशको आर्थिक तथा सामाजिक समृद्वि हासिल गर्ने ।
लक्ष्य तथा ध्येय
- एकिकृत जलश्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलीत, स्थिर तथा दिगो आर्थिक विकास हाशिल गर्ने ।
- दिगो एवं भरपर्दो संरचनागत तथा ग…