सिंचाइ दिवस, २०७७ मनाउने सम्बन्धी सूचना

6 April, 2021

 

सिंचाइ दिवस, २०७७ को कार्यक्रम मिति २०७७/१२/२५ गते बुधबार जलस्रोत तथा सिंचाइ विभागको ठूलो सभा हलमा आयोजना गरिने भएको हुँदा यस विभागका सम्पूर्ण कर्मचारीहरुलाई बिहान ११ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सहभागी भइदिनुहुन अनुरोध गरिन्छ ।

(प्रशासन शाखा)