सरकारी इमेल प्रयोग गर्ने सम्बन्धमा

6 July, 2021

आ.व. २०७८/७९ श्रावण १ गतेदेखि सम्बन्धित चिट्ठीपत्र, कागजातहरु, सूचना, आदि यस पत्रमा उल्लेखित email मार्फत आदान प्रदान गर्नुहुन यस विभागको मिति २०७८/०३/२२ को निर्णयानुसार मातहतका सबै निकायमा अनुरोध छ ।