सुनकोशी मारिन डाईभर्सन बहुउद्धेश्यीय आयोजनाको सुरुंग खन्ने कार्यको प्रगति सम्बन्धमा

23 December, 2022

सुनकोशी मारिन डाईभर्सन बहुउद्धेश्यीय आयोजना, सिन्धुलीमा मिति २०७९/०९/०७ गते बिहान सम्ममा TBM मेसिन द्वारा १६८१.८३ मि. सुरुंग खन्ने कार्य सम्पन्न भएको छ ।