हार्दिक समवेदना

24 May, 2021

यस विभागमा ह.स.चा. पदमा कार्यरत रहनुभएका श्री मचमान महर्जनको मिति २०७७/०१/१० मा भएको असामयिक निधनमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौँ ।

साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने  सामर्थ्य मिलोस भनी प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।