Recent Notices
जलस्रोत तथा सिँचाइ विभागवाट नियमित रूपमा प्रकाशित हुने सिँचाइ गतिविधि (Irrigation Activities) को लागि जालस्रोत, सिंचाइ, निकास (Drainage) तथा संस्थागत विकास लगायत सम्बन्धित विषयमा लेख (Article), रचना, आयोजनाको संक्षिप्त परिचय साथै तस्विरहरु नियमित रुपमा उपलब्ध गराइदिनु हुन अनुरोध छ।
साथै आगामी अंक २०८२ असार अंकको लागि यथासक्य छिटो पठाई सहयोग गर्नु हुन समेत अनुरोध छ। नेपाली वा अंग्रेजी दुबै भाषा मान्य हुनेछ।